January 24, 2021, Sunday
२०७७ माघ ११, आईतवार

बेपत्ता भएका दुई बालिका सकुशल फेला

  • 74
    Shares

भक्तपुर, कमल बिनायकबाट असोज ५ गते सोमबार दिउँसो १ बजेदेखि सम्पर्कबिहिन भएका दुई बालिका आज सकुशल भेटिएका छन् ।

अन्दाजी १४ र १५ वर्षिय सुस्मिता भट्टराई र बिनिता तामाङ नाम गरेकी बालिकाहरु आज साँझ करिब ५ बजे भक्तपुरमै भेटिएको बालिकाको आफन्त प्रदिप ढकालले जानकारी दिएका छन् ।

आफन्तले उनिहरुलाई भक्तपुरबाटै सशुकल फेला पारेपछि बेपत्ता बालिकाहरुलाई खोज्न सहयोग गर्ने सम्पुर्णलाई आफन्तले धन्यवाद दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको