बेपत्ता भएका दुई बालिका सकुशल फेला
- hamro_kantipur
- २०७७ आश्विन ७

भक्तपुर, कमल बिनायकबाट असोज ५ गते सोमबार दिउँसो १ बजेदेखि सम्पर्कबिहिन भएका दुई बालिका आज सकुशल भेटिएका छन् ।
अन्दाजी १४ र १५ वर्षिय सुस्मिता भट्टराई र बिनिता तामाङ नाम गरेकी बालिकाहरु आज साँझ करिब ५ बजे भक्तपुरमै भेटिएको बालिकाको आफन्त प्रदिप ढकालले जानकारी दिएका छन् ।
आफन्तले उनिहरुलाई भक्तपुरबाटै सशुकल फेला पारेपछि बेपत्ता बालिकाहरुलाई खोज्न सहयोग गर्ने सम्पुर्णलाई आफन्तले धन्यवाद दिएका छन् ।
शीर्ष समाचार
- ट्रम्पविरुद्ध महाअभियोगको सुनुवाई ८ फेब्रुअरीबाट शुरु हुने
- खोटाङमा भिरबाट लडेर वडा सदस्य फुयाँलको घटनास्थलमै मृत्यु
- थप २७० जनामा कोरोना पुष्टि, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो
- सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्ध अदालत अवहेलनाको निवेदन पेस
- सातै प्रदेशमा आज कोरोना खोप पुग्दै, अस्पताललाई नै केन्द्र बनाएर खोप लगाइने
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्