सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्रीमा बोहरा बर्खास्त
- hamro_kantipur
- २०७७ पुष १४

सुदुरपश्चिम, नेकपा विभाजनको असर सुदुरपश्चिम प्रदेश सरकारमा समेत देखा परेको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ ।
मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओली समूहका मन्त्री बोहरालाई बर्खास्त गरेका हुन् । भौतिकमन्त्री बनाइएका उनी डडेलधुराबाट प्रदेश सभामा निर्वाचित भएका थिए । सुदुरपश्चिम प्रदेशमा नेकपा एक्लैको बहुमत थियो ।
शीर्ष समाचार
- संसद विघटन मुद्दाको बहसमा आधा घण्टामै बहस सकाउन ‘टाइम कार्ड लागू’
- औपचारिक रुपमा डोनाल्ड ट्रम्पले छोडे ह्वाइट हाउस
- बाइडेनले १७ कार्यकारी कार्यहरूमा हस्ताक्षर गर्दै, ट्रम्प नीतिहरू उल्टाउने आदेश
- दिल्लीले सन्दीपलाई रिलिज गर्याे
- विश्वका ६०देशमा पुग्यो,नयाँ स्वरुपको कोरोना भाइरस
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्