May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४, मंगलवार

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्रीमा बोहरा बर्खास्त 

  • 1
    Share

सुदुरपश्चिम, नेकपा विभाजनको असर सुदुरपश्चिम प्रदेश सरकारमा समेत देखा परेको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ । 

मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओली समूहका मन्त्री  बोहरालाई बर्खास्त गरेका हुन् । भौतिकमन्त्री बनाइएका उनी डडेलधुराबाट प्रदेश सभामा निर्वाचित भएका थिए । सुदुरपश्चिम प्रदेशमा नेकपा एक्लैको बहुमत थियो ।

शीर्ष समाचार

धेरै पढिएको