गण्डकी प्रदेशमा थपिए नयाँ १७ सङ्क्रमित
- hamro_kantipur
- २०७७ आश्विन १७

गण्डकी, गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या चार हजार तीन जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।
थपिनेमा कास्कीका १०, गोरखाका पाँच र तनहुँका दुई जना रहेका छन् । सङ्क्रमितमध्ये प्रदेशमा हालसम्म दुई हजार ८३१ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।
शीर्ष समाचार
- कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
- भारतमा एकैदिन थपिए २ लाख ६० हजारभन्दा बढी कोरोना संक्रमित
- गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्यबाट पदमुक्त
- चितवनमा चालु आर्थिक वर्षको नौ महिनामै ३० गैँडा मरे
- कोरोना संक्रमणबाट लुम्बिनी प्रदेशमा थप ४ जनाको मृत्यु
धेरै पढिएको
-
गुफा पोखरी समाजको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न
२०७८ बैशाख २ -
टाेपबहादुर रायमाझी सहित चार मन्त्रीद्वारा सपथ ग्रहण
२०७७ चैत्र २७
प्रतिकृया दिनुहोस्