July 25, 2024, Thursday
२०८१ श्रावण १०, बिहीबार

बाह्रबिसे नगरका मेयर बालकृष्ण बस्नेतलाई पितृसाेक

सिन्धुपाल्चोक – बाह्रबिसे नगरपालिका का मेयर बालकृष्ण बस्नेतका पिताकाे निधन भएको हाे छ ।

यहि असार ८ गते आफ्नाे पिता भीम बहादुर बस्नेतकाे धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको मेयर बस्नेतले सामाजिक सञ्जाल ( फेसबुक) मार्फत जानकारी दिनुभएको हाे ।

शीर्ष समाचार

धेरै पढिएको