
सिन्धुपाल्चोक – बाह्रबिसे नगरपालिका का मेयर बालकृष्ण बस्नेतका पिताकाे निधन भएको हाे छ ।
यहि असार ८ गते आफ्नाे पिता भीम बहादुर बस्नेतकाे धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको मेयर बस्नेतले सामाजिक सञ्जाल ( फेसबुक) मार्फत जानकारी दिनुभएको हाे ।
प्रतिक्रिया






