May 19, 2025, Monday
२०८२ जेष्ठ ७, मंगलवार

बाह्रबिसे नगरपालिकाले तरकारी विकास प्रवर्द्धन कार्यक्रम गर्ने

बाह्रबिसे नगरपालिकाले आलु प्रवर्द्धन तथा तरकारी विकास प्रवर्द्धनकाे कार्यक्रम गर्ने भएको छ।

नगरले बाह्रबिसे नगरपालिका भित्र रहेका कृषक र कृषक समूह,कृषि सहकारी तथा कृषि फर्महरुले आवश्यक कागजात सहित उपस्थित हुन यहि मंसिर १९ गते मंगलबार एक सुचना जारी गर्दै सहभागी हुन आह्वान गरेका छन् ।

त्यसैगरी उक्त सुचना हेर्दै नगरकाे कृषि विकास शाखामा कागजात सहित आवेदन दिनका लागि पनि बाह्रबिसे नगरका मेयर बालकृष्ण बस्नेतले आग्रह गर्नुभएको छ।

पेस गर्नुपर्ने कागजात र थप जानकारी का लागि तल सुचना हेर्नुहाेस

शीर्ष समाचार

धेरै पढिएको