September 23, 2023, Saturday
२०८० आश्विन ६, शनिबार

सहकारी संस्थाहरुलाई विवरण बुझाउन बाह्रबिसे नगरकाे अनुरोध

बाह्रबिसे नगरपालिकाबाट सञ्चालनमा आएका सम्पूर्ण सहकारी संस्थाहरुलाई विवरण पेश गर्न बाह्रबिसे नगरपालिकाले अनुराेध गरेकाे छ । नगरले श्रावण २६ गते एक सुचना जारी गर्दै सहकारीहरुलाई उक्त अनुराे गरेकाे
हाे ।

त्यसैगरी नगरले बागमती प्रदेश हेटाैंडा अन्तर्गत स्थापित रहकारी रजिस्टार कार्यलयबाट सञ्चालित एवं बाह्रबिसे नगरपालिकाबाट सञ्चालनमा आएका सम्पूर्ण संस्थाहरुले सुचनामा उल्लेख गरेकाे ढाँचामा विवरण तयार गरि सहकारी शाखामा पेश गर्न भनिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको