बाँकेमा एकैदिन ५० जना सङ्क्रमणमुक्त
4.5K
Shares
- NEWS DESK
- २०७७ आश्विन १०

बाँके, बाँकेका आज ५० जना कोरोना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । २३ महिला र २७ पुरुष गरि ५० जना विभिन्न आइसोलेसनबाट डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
हालसम्म बाँकेमा १ हजार ७ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ४ सय ११ जना कोरोनामुक्त भैसकेका छन् ।
३ सय ५१ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा रहेका छन् । कोरोनाका कारण बाँकेमा हालसम्म १२ जनाको मृत्यु भएको छ ।
शीर्ष समाचार
- पाकिस्तानले फिर्ता गरे अर्को देशमा पुगेका सुरक्षाकर्मीलाई
- ‘खतरनाक’ जानकारी पाएपछि अमेरिकाले गरे भारत र पाकिस्तान युद्धविरामको आह्वान
- हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन
- भगवान गौतम बुद्धको २५६९औँ जयन्ती आज
- आज दोहोरो अङ्कले घट्यो नेप्से
धेरै पढिएको
-
आज विश्व रेडक्रस दिवस मनाइँदै
२०८२ बैशाख २५ -
मकै छर्ने बेलामा किसानलाई छैन मल
२०८२ बैशाख २५ -
गुडखुदो उद्योगहरूको नियमित बजार अनुगमन
२०८२ बैशाख २५


प्रतिकृया दिनुहोस्