बाँकेमा एकैदिन ५० जना सङ्क्रमणमुक्त
3.8K
Shares
- NEWS DESK
- २०७७ आश्विन १०
बाँके, बाँकेका आज ५० जना कोरोना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । २३ महिला र २७ पुरुष गरि ५० जना विभिन्न आइसोलेसनबाट डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
हालसम्म बाँकेमा १ हजार ७ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ४ सय ११ जना कोरोनामुक्त भैसकेका छन् ।
३ सय ५१ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा रहेका छन् । कोरोनाका कारण बाँकेमा हालसम्म १२ जनाको मृत्यु भएको छ ।
शीर्ष समाचार
- चीनले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने
- एनपीएल- काठमाडौँसँग हार्यो कर्णाली
- ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिएका १० वटा परियोजना (सूचीसहित)
- नेपाल र चीनबिच बिआरआई फ्रेमवर्कमा हस्ताक्षर
- चिनियाँ लगानी भित्र्याउन नेपाल तयार छः प्रधानमन्त्री ओली
धेरै पढिएको
-
एनपीएल- काठमाडौँसँग हार्यो कर्णाली
२०८१ मंसिर १९ -
नेपाल र चीनबिच बिआरआई फ्रेमवर्कमा हस्ताक्षर
२०८१ मंसिर १९ -
चिनियाँ लगानी भित्र्याउन नेपाल तयार छः प्रधानमन्त्री ओली
२०८१ मंसिर १९ -
चीनले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने
२०८१ मंसिर १९
प्रतिकृया दिनुहोस्