मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव एक हप्ताभित्र फिर्ता लिन निर्देशन
- hamro_kantipur
- २०७७ चैत्र ११

काठमाडौं, नेकपा एमाले प्रदेश १ संसदीय दलको बैठक सकिएको छ । आजको उक्त बैठकले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुलाई एक हप्ताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।
बुधबार बिहान बसेको संसदीय दलको बैठकले एमाले संसदीय दलको संशोधित विधान पारित गरेको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिएका छन् ।
एमाले र माओवादी केन्द्र ब्युतिएपछि पहिलो पटक बसेको प्रदेश १ को संसदीय दलको बैठकले १५ सदस्यीय संसदीय बोर्ड समेत गठन गरेको छ ।
शीर्ष समाचार
- सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार
- लिग सकेरमात्र खेलाडी राष्ट्रिय टोलीमा पठाउने
- दश वर्षमा भारतले दश हजार मेगावाट बिजुली खरिद गर्ने
- साताको अन्तिम कारोबार नेप्सेमा दोहोरो अंकको वृद्धि
- कर्णालीमा २४ प्रतिशत नागरिक अझै साक्षर हुन बाँकी
धेरै पढिएको
-
१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट बजेट प्रस्तुत (पूर्णपाठ)
२०८० जेष्ठ १५ -
स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान एक खर्ब ४६ अर्ब
२०८० जेष्ठ १५


प्रतिकृया दिनुहोस्