April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव एक हप्ताभित्र फिर्ता लिन निर्देशन

  • 23
    Shares

काठमाडौं, नेकपा एमाले प्रदेश १ संसदीय दलको बैठक सकिएको छ । आजको उक्त बैठकले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुलाई एक हप्ताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।

बुधबार बिहान बसेको संसदीय दलको बैठकले एमाले संसदीय दलको संशोधित विधान पारित गरेको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिएका छन् ।

एमाले र माओवादी केन्द्र ब्युतिएपछि पहिलो पटक बसेको प्रदेश १ को संसदीय दलको बैठकले १५ सदस्यीय संसदीय बोर्ड समेत गठन गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको