February 28, 2021, Sunday
२०७७ फाल्गुन १७, सोमबार

प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त

  • 2
    Shares

काठमाडौं, सरकारले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेको छ । उनलाई आज पदमुक्त गरिएको हो ।

मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियालाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको