प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त
- hamro_kantipur
- २०७७ फाल्गुन ७

काठमाडौं, सरकारले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेको छ । उनलाई आज पदमुक्त गरिएको हो ।
मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियालाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिएका छन् ।
शीर्ष समाचार
- म्यानमार प्रदर्शन: सेनाको गोलीबाट मृत्यु हुनेको संख्या ७ पुग्यो, दर्जनौं घाइते
- प्रचण्ड-नेपाललाई ओलीको चेतावनी: प्रधानमन्त्रीबाट हटाएर देखाउनुहोस्
- विप्लव नेतृत्वको नेकपासँग छिट्टै वार्ता हुने
- थप ७८ जनामा कोरोना संक्रमण पुष्टि, ८२ जना डिस्चार्ज
- बङ्लादेशमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौं घाइते
धेरै पढिएको
-
बिनाकारण प्रदेश २ का प्रमुख परियार बर्खास्त
२०७७ फाल्गुन ८
प्रतिकृया दिनुहोस्