October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

निजी सुरक्षाकर्मीमा कोरोना संक्रमण, उर्जामन्त्री पुन परिवारसहित होम आइसोलेसनमा

काठमाडौँ, निजी सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि उर्जामन्त्री वर्षमान पुन पाँच दिनका लागि होम आइसोलेसनमा बसेका छन् ।

मन्त्री पुनलगाएत सबै परिवार नै होम आइसोलेसनमा बसेका छन् । मन्त्री र पूर्व सभामुखको परिवारका सदस्य, निजी सचिवालयका सदस्य, ड्राइभर र सुरक्षाकर्मीसहित ३० जनाको परीक्षण गर्दा एक जना सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएको हो ।

शीर्ष समाचार

धेरै पढिएको