
नेपालमा काेराेना भाइरस संक्रमितको संख्या ८ सय ८६ जना पुगेकाे छ । हाल सम्म मृत्यु हुनेकाे संख्या ४ जना छन भने निकाे भएर घर फर्कनेकाे संख्या १ सय ८३ जना रहेका छन् । स्वास्थ मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमित सबैकाे स्वास्थ अवस्था सामान्य रहेको जानकारी दिए ।बुधबार मात्रै नयाँ संक्रमित १ सय १४ जना रहेका छन ।





