December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

थप १४ जना काेराेना संक्रमितको मृत्यु, कुल संख्या २७१ पुग्याे

काठमाडौं – काेराेना संक्रमितको मृत्यु संख्या २७१ पुगेकाे छ । जसमध्ये पछिल्लो २४ घण्टामा थप १४ जनाले ज्यानाकाे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितमा महिला ४६४ र पुरुष ८९५ रहेका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको छ । काेराेना संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेकाे संख्या पनि दिनदिनै बढ्दै गएकाे छ । file photo

शीर्ष समाचार

धेरै पढिएको