सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले आगामी जुन १४ तारिख सुवनस्थित AK Plaza को छैटौँ तलामा रहेको Megabox Hall मा राम नाम सत्य नामक नेपाली फिल्म प्रदर्शन गर्न लागेकाे छ ।
समाजले चलचित्र “राम नाम सत्य” को प्रचारप्रसारलाई प्रभावकारी बनाउन TikTok Audience Invitation Event सञ्चालन शुरु भएको अध्यक्ष उद्वव नेपालले बताउनुभएको छ। टिकटक अडिसन इभेन्टमा भाग लिएर प्रथम भएका सहभागीले ३ वटा फ्रि मुभि टिकेट जित्न सकिनेछ ।
सहभागी हुने तरिका: निम्न छन्।
🎥 “राम नाम सत्य” फिल्म हेर्न आउन दर्शकहरूलाई आह्वान गर्दै आफ्नो टिकटक एकाउन्टमा र्छोटो जानकारी मुलक भिडियो बनाई पोस्ट गर्नुपर्नेछ।
भिडियोमा समावेश निम्न जानकारीहरु राख्न सकिनेछ।
✅ फिल्म हेर्न निमन्त्रणा गर्ने,
✅ विद्यार्थी सहयोग अभियानको बारेमा पनि जानकारी राख्नुपर्नेछ।
✅ Megabox Hall को आकर्षण र दर्शकलाई सहजताका बारेमा पनि धाेरै जानकारी समेट्नु पर्नेछ ।
✅ Family/Friends लाई फिल्म हेर्न आग्रह गर्दै आफ्नो क्षेत्रका नेपालीहरूलाई आह्वान निम्तो दिने र फिल्म हेर्दै विद्यार्थीको भविष्यमा सहयोग गरौँ” भन्ने सन्देश समाबेश गरिनुपर्नेछ।
📌 भिडियो पोस्ट गर्दा
#RamNaamSatyaSuwonShow
#SindhupalchokScholarshipProgra hashtags # प्रयोग गरिदिनुपर्नेछ ।
🏆 पुरस्कार व्यवस्था:
🥇 प्रथम — ३ वटा Free Movie Ticket
🥈 द्वितीय — २ वटा Free Movie Ticket
🥉 तृतीय — १ वटा Free Movie Ticket काे व्यवस्था गरिएको छ।

📌 विजेता छनोट Video Views, Reach तथा Audience Engagement को आधारमा गरिनेछ पनि समाजले जनाएको छ।







