November 24, 2020, Tuesday
२०७७ मंसिर ९, मंगलवार

मच्छिन्द्रनाथ रथ तान्ने क्रम रोक्न खोज्दा प्रहरीमाथी नै निर्घात कुटपिट

ललितपुर, कोरोनाको भयावह रुप समुदायमा फैलिएको आकलन गर्दै विभिन्न अध्ययन भैरहेको बेला ललितपुरमा आज युवाहरु मच्छिन्द्रनाथको रथ तान्न तम्सिए र रथ तान्न पनि थाले ।

रथ तान्ने क्रम रोक्न खोज्दा एकजना ट्राफिक प्रहरी जवानमाथी नै रथ तान्ने भिडबाट निर्घात कुटपिट भएको छ । प्रहरीको मोटरसाइकलमा समेत तोडफोड गर्नुका साथै प्रहरिलाई उक्त भिडले
आक्रमण गरे । भिडबाट लगातार रुपमा आक्रमण हुन थालेपछि अन्य प्रहरीद्वारा उनको उद्वार गरियो ।


https://www.facebook.com/watch/?v=345883613488313&extid=rlf1YpEAj5ViICVu

शीर्ष समाचार

धेरै पढिएको