November 27, 2020, Friday
२०७७ मंसिर १२, शुक्रबार

कोरोना जोखिमको बिचमा पनि रोकिएन मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौं, कोरोना भाइरसको महामारी र निषेधाज्ञाका कारण रोकिएको ललितपुरको प्रशिद्ध रातो मछिन्द्रनाथको रथयात्रा सुरु भएको छ । बिहीबार दिउँसो स्‍थानीय वासिन्दाले पुल्चोकबाट मंगलबजारतर्फ तानेका हुन् ।

लकडाउन र निषेधाज्ञाको समयमा जात्रामा भिड हुने भन्दै स्थानीय प्रशासनले अनुमति नदिँदा जात्रा रोकिँदै आएको थियो । तर स्थानीय वासिन्‍दाले धेरै ढिलो भएको भन्दै रथ तानेका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको