नुवाकोट समाज काेरियाकाे दसौं महाधिवेशन सम्पन्न, अध्यक्षमा सुरेश भट्ट चयन

नुवाकोट समाज दक्षिण काेरियाकाे दसौं महाधिवेशन आज आइतबार सम्पन्न भएको छ।

कार्यक्रम कोरियाको राजधानी सिओल दुङदेमुन स्थित नेपाली थाई रेष्टुरेण्टको सभाहलमा सम्पन्न भएको हाे ।

 

  • महाधिवेशनबाट चयन कार्यसमितिहरु
    अध्यक्षमा-सुरेश भट्ट
    बरिष्ट उपाध्यक्ष-सुनिल रिजाल
    उपाध्यक्ष-अर्जुन तामाङ
    सचिव-अश्विनी अधिकारी
    कोषाध्यक्ष-बाबुराम रिमाल
    सह कोषाध्यक्ष-उद्धव थापा

सदस्यहरुमा-नविन भट्टराई
राजन गुरुङ
मदन ढुङ्गान
प्रदिप तामाङ
बिजय तामाङ
सुजन सिल्वाल
रिया पौड्यल
सन्दिप रेग्मी रहेको छ।