प्रधानमन्त्री कार्कीको अध्यक्षतामा सुरक्षा परिषद्को बैठक,विस्तृत छलफल

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सोमबार दिउँसो सुरक्षा परिषद्को बैठक बस्यो ।प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठक सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा सम्पन्न भएको हो।
बैठकमा देशको वर्तमान सुरक्षा अवस्थासम्बन्धी विषयमा विस्तृत छलफल गरिएको छ।बैठकमा प्रधानमन्त्री कार्कीका साथै सुरक्षा निकायका प्रमुख अधिकारीहरू र सम्बन्धित उच्च अधिकारीको सहभागिता रहेको थियो।


प्रतिकृया दिनुहोस्