November 24, 2020, Tuesday
२०७७ मंसिर ९, मंगलवार

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता लम्बियो

काठमाडौं, काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको अवस्था रहेकोले एक साता निषेधाज्ञा जरुरी रहेकोले थपिएको जनाईएको छ ।

शीर्ष समाचार

धेरै पढिएको