May 18, 2025, Sunday
२०८२ जेष्ठ ५, आईतवार

नेवाःगुठी फ्रान्सको प्रथम भेला भव्यताका साथ संम्पन्न,फाेटाे फिचरसहित

नेवाःगुठी फ्रान्सको प्रथम भेला भव्यताका साथ सम्पन्न भएको छ।

नेवा: समुदायको आफ्नो भेष-भुषा ,पहिचान र संस्कृतिलाई बचाउन र सामाजिक कार्यहरू गर्दै जाने उदेस्य सहित नेवाःगुठी फ्रान्समा पनि स्थापना गरिएको नेवा गुठी फ्रान्सका अध्यक्ष दिपक महर्जनले बताउनुभएको छ ।

नेवाःगुठी फ्रान्स को प्रथम भेला भने मिति यहि डिसेम्बर १५ तारिख आइतबारका दिन सम्पन्न भएको हाे । मिति (१५/१२/२०२४)देखी लागु हुने गरी सर्वसहमति बाट दीपक महर्जनको अध्यक्षतामा निम्न अनुसारको कार्यसमिति चयन गरिएको छ।

अध्यक्ष: दीपक महर्जन
उपाध्यक्ष: रबी राज श्रेष्ठ
महासचिव: मिन श्रेष्ठ
कोषाध्यक्ष: कोपिला राय(कायस्था)
सह-कोषाध्यक्ष: राजेन्द्र बाबु श्रेष्ठ
सदस्य: रन्जीत श्रेष्ठ
सदस्य: कमल श्रेष्ठ
सदस्य: निता डंगोल
सदस्य: सोनिया श्रेष्ठ
सदस्य: श्रीराम श्रेष्ठ
सदस्य: रन्जन खोटेजा
सल्लाहकार
प्रमुख सल्लाहकार: मुकुंन्द अमात्य
सल्लाहकार: कबीन्द्र कायस्था
सल्लाहकार:अनीता शाक्य
सल्लाहकार:रामेश्वर श्रेष्ठ
सल्लाहकार:सुरज श्रेष्ठ
सल्लाहकार:शालु श्रेष्ठ
सल्लाहकार:मिरा महर्जन
सल्लाहकार : सुमित्रा प्रधान
सल्लाहकार : रिना श्रेष्ठ
कार्यसमिति सबैको सक्रियतामा नेवा गुठी फ्रान्सले नेवारी समुदायकाे पहिचान र संस्कृतलाई आम नेपाली समुदायमा फैलाउने अठाेट लिएको छ।

तस्वीहरु

शीर्ष समाचार

धेरै पढिएको