‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिएका १० वटा परियोजना (सूचीसहित)
नेपाल र चीन सरकारबीच ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेशन’ मा हस्ताक्षर भएको छ । बेइजिङमा नेपाल र चीनका उच्च अधिकारीहरूबीच चलेको दुई दिने अनौपचारिक वार्तापछि ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर भएको हो ।
प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा बीआरआईबारे हस्ताक्षर नहुने चर्चाका बीच आज बिहान दुवै देशका परराष्ट्र सचिवहरूले फ्रेमवर्कमा सम्झौता गरेका हुन् । ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा नेपालले चिनियाँ पक्षलाई १० परियाेजना प्रस्ताव गरेकाेमा वटा परियाेजना समेटिएका छन् । नेपालले प्रस्ताव गरेको काठमाण्डाै–हेटौँडा पोडवे र काठमाण्डाै उपत्यका प्रसारण लाइन स्तरोन्नति भने ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा परेनन् ।
प्रतिकृया दिनुहोस्