साफ महिला च्याम्पियनसिप – खेलको चार मिनेटमै नेपालले गोल फर्काए

काठमाडौँ, कात्तिक १४ गते । साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलको दोस्रो हाफमा नेपालले गोल गरेको छ ।
खेलको दोस्रो हाफमा बंगलादेशले लिएको अग्रतालाई तोड्दै नेपालले बराबरी गोल गरेको हाे ।
खेलको ५२ मिनेटमा नेपालको डिफेन्सको कमजोरीलाई उठाउँदै बंगलादेशका मोनिका चक्माले गोल गरे । त्यसको चार मिनेटमा नेपालकी अमिशा कार्कीले गोल फर्काएको हो ।
प्रतिकृया दिनुहोस्