प्रधानमन्त्री ओली र लक्जेम्बर्गका समकक्षी लुकबीच भेटवार्ता, भविष्यको सहयात्राबारे छलफल

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली र लक्जेम्बर्गका प्रधानमन्त्री लुक फ्रिइडेनबीच आज भेटवार्ता गरेका छन् ।
शनिबार संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर अमेरिकाको न्युयोर्कबाट हावर्ड विश्वविद्यालयको कार्यक्रमका लागि बोस्टन आइपुगेका प्रधानमन्त्री ओली र लुकबीच भेटवार्ता गरेका हुन् ।
सो भेटमा उनहरुबीच दुईपक्षीय सम्बन्ध विस्तार र भविष्यको सहयात्राबारे छलफल भएको बताइएको छ ।
प्रतिकृया दिनुहोस्