
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले फेरि प्रश्न उठाएका छन् ।बुधबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सो प्रश्न गरेका हुन् ।
उहिलै मरिन् सासू, अहिले आए आँसु। यो चरित्रले कसरी देश बिगार्दै छ भन्ने उदाहरण सर्वोच्चको फैसला र सरकारको दौडधुपले प्रस्ट पारेको शाहको भनाइ छ ।
यस्तो छ बालेनको स्टाटस







