July 25, 2024, Thursday
२०८१ श्रावण १०, बिहीबार

सरकारलाई दिएको समर्थन जनता समाजबादी पार्टीले फिर्ता लियो

जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।आज बसेको जसपाको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

पार्टीले समर्थन फिर्ता लिने निर्णय गरेसँगै सो पार्टीका तर्फबाट मन्त्री भएकाहरुले पनि राजीनामा दिएका छन ।जसपा नेपालबाट फुटेर केही महिना अघि मात्र यो पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सामेल भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको