सरकारलाई दिएको समर्थन जनता समाजबादी पार्टीले फिर्ता लियो
1.3K
Shares
- न्यूज डेस्क
- २०८१ असार २१
जनता समाजवादी पार्टी (जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।आज बसेको जसपाको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
पार्टीले समर्थन फिर्ता लिने निर्णय गरेसँगै सो पार्टीका तर्फबाट मन्त्री भएकाहरुले पनि राजीनामा दिएका छन ।जसपा नेपालबाट फुटेर केही महिना अघि मात्र यो पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सामेल भएको थियो ।

प्रतिकृया दिनुहोस्