June 12, 2025, Thursday
२०८२ जेष्ठ ३०, बिहीबार

सुहाङ नेम्वाङलाई बधाई दिन इलाम पुगे ओली

काठमाडौं,१८ वैशाख – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । उपनिर्वाचनमा विजयी बनेका सुहाङ नेम्वाङलाई बधाई दिन ओली इलाम पुगेका हुन् । एमालेले आज इलाममा विशाल विजय उत्सव मनाउँदैछ ।

शीर्ष समाचार

धेरै पढिएको