April 13, 2024, Saturday
२०८१ बैशाख २, आईतवार

दीपक मनाङे पुनः मन्त्री नियुक्त

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार नयाँ मन्त्री नियुक्त गरेका छन् । आइतबार नेकपा (एकीकृत समाजवादी) छाडेर स्वतन्त्र हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) लाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री नियुक्त गरिएको छ । नयाँ मन्त्रीको शपथ साढे ३ बजे गर्ने तयारी भइरहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए।

शीर्ष समाचार

धेरै पढिएको