सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढ्याे
1.4K
Shares
- न्यूज डेस्क
- २०८० फाल्गुन ६

आइतबार सुन–चाँदी दुवैको भाउ बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १७ हजार ६०० रुपैयाँ कायम छ ।
त्यस्तै तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ५० रुपैयाँ रहेको छ ।
यसअघि शुक्रबार छापावाल सुनको भाउ १ लाख १७ हजार १०० र तेजावी सुनको भाउ १ लाख १७ हजार ५० रुपैयाँ कायम रहेको थियो ।
आज चाँदीको भाउ भने पनि प्रतितोला २० रुपैयाँले बढेर १४ सय ३० रुपैयाँ पुगेको छ ।
शीर्ष समाचार
- नेपालमा एआई प्रवर्द्धन गर्न ऊर्जा मिल्यो,सञ्चारमन्त्री खरेल
- प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान, आयोगको सूचना यस्ता छन् शर्त
- खुल्लामञ्च अब सधैंको लागि खुल्ला हुँदैछ
- पुरानै तरिकाको निर्वाचन गर्ने हो भने जेनजी आन्दोलनको अर्थ हुँदैन : प्रधानमन्त्री कार्की
- कुलमानलाई मन्त्रीबाट हटाउनुपर्ने होइन र ? प्रधानमन्त्रीलाई महासचिव शंकर पोखरेको प्रश्न
धेरै पढिएको
-
प्रधानमन्त्री कार्कीको निर्वाचन आयोगका पदाधिकारीसँग छलफल
२०८२ कार्तिक २६


प्रतिकृया दिनुहोस्