March 4, 2024, Monday
२०८० फाल्गुन २२, मंगलवार

सञ्चारमन्त्री रेखा शर्माको एक वर्ष पूरा, कार्यप्रगति सार्वजनिक (पूर्णपाठसहित)

मन्त्रालयको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसर पारेर सरकारका प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आफ्नो कार्यप्रगति सार्वजनिक गरेकी छन् ।

बिहीबार साथै मन्त्रालयले सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर अघि बढेको, प्रधानमन्त्रीले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको कार्यदिशा कार्यान्वयन गर्न भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिअन्तर्गत मन्त्रालय आफैले पनि केही विषयको अध्ययन र छानबिन गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एक वर्षे कार्यकालको समीक्षात्मक रिपोर्ट सार्वजनिक गर्ने क्रममा सामाजिक सञ्जालको प्रयोगकर्तालाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८० र राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० लगायतका नीति तथा कानुन स्वीकृत भई कार्यान्वयनको क्रममा रहेको बताइन् ।

यस्ता छन् मन्त्री शर्माले एक वर्षमा गरेका कामका मूख्य उपलब्धिहरु

13d83852-5199-4249-a2da-b794b13ca4c8

शीर्ष समाचार

धेरै पढिएको