March 2, 2024, Saturday
२०८० फाल्गुन १९, शनिबार

राष्ट्रियसभा निर्वाचनकोलागि माओवादीले टुगो लगाए ६ जनाको नाम

सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनको लागि ६ जना उम्मेद्वारको नाम टुँगो लगाएका छन् ।सत्ता गठबन्धनमा माओवादीले ६ सिट पाउने सहमति भएसँगै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको हो ।

माओवादीले टुँगो लगाएको नामहरुमा कोशीबाट चम्मादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरूपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्द रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको