कर्थली जनज्योति सामुदायिक विकास सहकारीकाे २२ औं साधारणसभा सम्पन्न
1.5K
Shares
- न्यूज डेस्क
- २०८० मंसिर २१

सिन्धुपाल्चोक बाह्रबिसे- मंसिर २० गते- बुधबार । बाह्रबिसे नगरपालिका २ कर्थलीमा अवस्थित श्री कर्थली जनज्योति सामुदायिक विकास सहकारी संस्थाकाे २२ औं साधारणसभा सम्पन्न भएको छ।
सहकारीले आज आफ्नै भवनमा साधारणसभा सम्पन्न गरेकाे हाे । साधारणसभामा प्रमुख अतिथि ,विशेष अतिथि र अतिथि लगायत सहकारीका अधिकांश सदस्यहरुकाे उपस्थिति रहेकाे थियो ।

सहकारीले कर्थलिका अधिकांश नागरिकहरुकाे दुख सुखमा र आर्थिक विकास गर्न सहयोग गरिरहेकाे अतिथिहरुकाे भनाइ रहेको थियो ।

शीर्ष समाचार
- दोलखामा हिमपहिरो : ४ जना सम्पर्कविहीन,खोजी चल्दै
- नेपाल फर्कन ११ राजदूतलाई सरकारको पत्राचार
- एनआरएनए काेरियाकाे अन्तरक्रिया कार्यक्रम” भव्यताका साथ सम्पन्न,प्रमुख अतिथिमा राजदूत तुम्बाहाङ्फे
- नेपाली भूभागमा चिनियाँ सुरक्षाकर्मी प्रवेश,आवतजावतमा अवरोध गर्न थालेको स्थानीयको गुनासो
- पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
धेरै पढिएको
-
चितवनमा बस दुर्घटना, ३३ जना घाइते
२०८२ कार्तिक १४ -
मलेशिया सरकारको नयाँ श्रम मापदण्डबारे प्रधानमन्त्रीको चासो
२०८२ कार्तिक १४ -
दोलखामा हिमपहिरो : ४ जना सम्पर्कविहीन,खोजी चल्दै
२०८२ कार्तिक १८


प्रतिकृया दिनुहोस्