March 2, 2024, Saturday
२०८० फाल्गुन १९, शनिबार

कर्थली जनज्योति सामुदायिक विकास सहकारीकाे २२ औं साधारणसभा सम्पन्न

सिन्धुपाल्चोक बाह्रबिसे- मंसिर २० गते- बुधबार । बाह्रबिसे नगरपालिका २ कर्थलीमा अवस्थित श्री कर्थली जनज्योति सामुदायिक विकास सहकारी संस्थाकाे २२ औं साधारणसभा सम्पन्न भएको छ।

सहकारीले आज आफ्नै भवनमा साधारणसभा सम्पन्न गरेकाे हाे । साधारणसभामा प्रमुख अतिथि ,विशेष अतिथि र अतिथि लगायत सहकारीका अधिकांश सदस्यहरुकाे उपस्थिति रहेकाे थियो ।

सहकारीले कर्थलिका अधिकांश नागरिकहरुकाे दुख सुखमा र आर्थिक विकास गर्न सहयोग गरिरहेकाे अतिथिहरुकाे भनाइ रहेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको