प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता
1.4K
Shares
- न्यूज डेस्क
- २०८० मंसिर १२

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । मङ्गलबार अपराह्न सिंहदरबारमा सो भेटवार्ता भएको जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शीर्ष समाचार
- सुन तोलामा सात सयले घट्यो,प्रतितोला रु एक लाख ८८ हजार
- वैशाख शुक्ल तृतीया- देशभर अक्षय तृतीया पर्व मनाइँदै,आज विष्णु र लक्ष्मीको पूजा
- डोटीमा माइक्रोबस दुर्घटना,१ जनाको मृत्यु ६ जना घाइते
- सरावल गाउँपालिकाले खाली गर्याे अतिक्रमण गरिएको आठ बिगाहा जग्गा
- शिक्षक र सरकारबिच वार्ता सहमतिनजिक आज निर्णय हुने
धेरै पढिएको
-
भक्तपुरमा स्कुटर चाेरी गर्ने तीन युवा पक्राउ
२०८२ बैशाख ९ -
विश्वमा एक बढ्दो अपराध – साइबर क्राइमको दुश्चक्र
२०८२ बैशाख ९ -
गाजामा इजरायली आक्रमण,५० जनाको मृत्यु
२०८२ बैशाख १२


प्रतिकृया दिनुहोस्