July 25, 2024, Thursday
२०८१ श्रावण १०, बिहीबार

प्रधानमन्त्री र अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । मङ्गलबार अपराह्न सिंहदरबारमा सो भेटवार्ता भएको जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको