राष्ट्रपति पौडेलले बहिनीहरुको हातबाट लगाए भाइटीका
889
Shares
- न्यूज डेस्क
- २०८० कार्तिक २९
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरुको हातबाट भाइटीका लगाएका छन् । राष्ट्रपति पौडेललाई विहान १० बजेर ५१ मिनेटको शुभसाइतमै बहिनीहरु शारदा पौडेल र चन्दा ओझाले भाइटीका लगाइदिएका हुन् ।नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो ।आज दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

शीर्ष समाचार
- प्रचण्डलाई अध्यक्ष ओलीको कटाक्ष – छोरी,ज्वाइँ र नातिनातिनाको फलिफाप छ
- काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सीसी क्यामरा जडान
- टेक्सासमा आमाबुवाको हत्या गर्ने व्यक्ति पक्राउ
- बाह्रबिसे नगरपालिकाले तरकारी विकास प्रवर्द्धन कार्यक्रम गर्ने
- आर्थिक सङ्कट समाधान गर्न सरकार लाग्नुपर्छ : पूर्व प्रधानमन्त्री ओली
धेरै पढिएको
-
फिलिपिन्सको विश्वविद्यालयमा विस्फोट – चारको मृत्यु
२०८० मंसिर १७

प्रतिकृया दिनुहोस्