नेकपा एमालेले मंसिर १४ गतेबाट मध्यपहाडि लोकमार्ग विशेष अभियान सञ्चालन गर्ने
996
Shares
- NEWS DESK
- २०८० कार्तिक २२
नेकपा एमालेले मंसिर १४ गतेबाट मध्यपहाडि लोकमार्ग विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।पार्टी मूख्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले तीन साता लामो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।बैठकले यही मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने बताईएको छ।
सिंगो देशको अभियानको रूपमा विकास निर्माण र सामाजिक एकताको सन्देश दिने राष्ट्रिय अभियानको रूपमा यसलाई अघि सारेको एमालेले जनाएको छ ।
शीर्ष समाचार
- चीनले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने
- एनपीएल- काठमाडौँसँग हार्यो कर्णाली
- ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिएका १० वटा परियोजना (सूचीसहित)
- नेपाल र चीनबिच बिआरआई फ्रेमवर्कमा हस्ताक्षर
- चिनियाँ लगानी भित्र्याउन नेपाल तयार छः प्रधानमन्त्री ओली
धेरै पढिएको
-
एनपीएल- काठमाडौँसँग हार्यो कर्णाली
२०८१ मंसिर १९ -
नेपाल र चीनबिच बिआरआई फ्रेमवर्कमा हस्ताक्षर
२०८१ मंसिर १९ -
चिनियाँ लगानी भित्र्याउन नेपाल तयार छः प्रधानमन्त्री ओली
२०८१ मंसिर १९ -
चीनले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने
२०८१ मंसिर १९
प्रतिकृया दिनुहोस्