नेकपा एमालेले मंसिर १४ गतेबाट मध्यपहाडि लोकमार्ग विशेष अभियान सञ्चालन गर्ने
1.1K
Shares
- NEWS DESK
- २०८० कार्तिक २२
नेकपा एमालेले मंसिर १४ गतेबाट मध्यपहाडि लोकमार्ग विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।पार्टी मूख्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले तीन साता लामो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।बैठकले यही मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने बताईएको छ।
सिंगो देशको अभियानको रूपमा विकास निर्माण र सामाजिक एकताको सन्देश दिने राष्ट्रिय अभियानको रूपमा यसलाई अघि सारेको एमालेले जनाएको छ ।

शीर्ष समाचार
- भूमी अधिकारकर्मी राजगोपाललाई रुद्रलाल समाजसेवा पुरस्कार
- अमेरिका पठाउने भन्दै १५ लाख ठगी – दुई जना पक्राउ
- दक्षिण अफ्रिकामा प्लाटिनम खानीमा लिफ्ट खस्दा ११ को मृत्यु
- भोजराजलाई अभद्र व्यवहार गरेको आरोपमा अहमद पक्राउ
- महिला भलिबल डबल लिग च्याम्पियनसिप माघ १२ देखि हुने
धेरै पढिएको
-
एमालेलाई सक्काईदिने दुर्गा प्रसाईंको चेतावनी
२०८० मंसिर ६ -
अमेरिका पठाउने भन्दै १५ लाख ठगी – दुई जना पक्राउ
२०८० मंसिर १२ -
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
२०८० मंसिर ६





प्रतिकृया दिनुहोस्