इटहरी इलाका प्रहरी कार्यालयद्वारा चोरी अरोपमा पक्राउ परेका नौजना सार्वजनिक
1.5K
Shares
- NEWS DESK
- २०८० कार्तिक १०

चोरी गरेको अरोपमा पक्राउ परेका नौजनालाई इटहरी इलाका प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा राजेश सिंह, समीर चौधरी, विक्रम क्षेत्री, आकाश भुजेल, सुरेश तामाङ, जब्दी सरदार, मोहम्मद जाकिर अन्सारी, मोहम्मद मुन्ना मियाँ र मोहम्मद आलम रहेको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । दसैँको समयमा विभिन्न मितिमा उनीहरूले घरायसी सामानदेखि साइकलसमेत चोरी गरेको थियो ।
शीर्ष समाचार
- फिलिपिन्सको विश्वविद्यालयमा विस्फोट – चारको मृत्यु
- उत्तर कोरियाको जासुसी उपग्रह सञ्चालकले सेनालाई निष्कर्ष रिपोर्ट गर्ने
- जलवायु वित्तलाई समर्थन गर्ने कोप–२८ घोषणा सकारात्मक छ : आइसल्याण्डका प्रधानमन्त्री क्याट्रिन
- उपमहानगरले भत्कायो नक्सा पास नगरी बनाइएको अवैध संरचना
- राष्ट्रिय सभा निर्वाचन- उम्मेदवारी मनोनयन पुस २३ गते हुने
धेरै पढिएको
-
अमेरिका पठाउने भन्दै १५ लाख ठगी – दुई जना पक्राउ
२०८० मंसिर १२

प्रतिकृया दिनुहोस्