काेरिया,क्यानाडा र जापानमा नेपालीहरुले यसरी मनाए दशैं – फाेटाे फिचर
राेजगारीका लागि विश्वकाे विभिन्न ठाउँमा स्थायी रुपमा बसाेवास गर्दै आएका नेपालीहरुले पनि दशैं मनाएका छन्।
विभिन्न देशमा छरिएर रहेका नेपालीहरुले विजया दशमी २०८० का अवसरमा मंगलबार आफ्ना मान्यजनबाट टीका, जमरा ग्रहण गरि आशिर्वाद लिई दशैं मनाएका हुन् ।
विदेशमै भए पनि जमरा उमारी कतिपय नेपालीहरुले विदा मिलाएर दशैंकाे अवसरमा टीका लगाउने, मिठाे मसिनो खाने,घुम्न जाने गरिरहेका छन् । आफुहरु नेपालीहरुले विदेश रहे पनि स्वदेशी परम्परा र धर्म लाई आत्मसात गर्दै नेपाली पनमा खुसि हुनुलाई सकारात्मक मान्न सकिन्छ ।
काेरियामा नेपालीहरुकाे दशैं –
काेरियामा अवस्थित केही नेपालीहरुले नेपाली राजदुतावासमा पुगि टीका लगाएका छन् भने केहिले आफ्नो निवासमा साथि संगिहरुसँग टीका लगाई रमाइलो गरेका छन्।
क्यानडामा केही नेपालीको दशैंमा टीका जमारा ग्रहण गरि आशिर्वाद लिदै,
जापानमा केही नेपालीको दशैंमा टीका जमारा ग्रहण गरि आशिर्वाद लिदै,
प्रतिकृया दिनुहोस्