June 19, 2024, Wednesday
२०८१ असार ६, बुधबार

तस्वीरमा विजया दशमी २०८० दसैंको टीका,जमरा र प्रसाद ग्रहण

विजया दशमी २०८० दसैंको टीका, जमरा, प्रसाद र आशीर्वाद ग्रहण गरि आ आफ्नो आफन्तबीच भेटघाट गरि हर्ष उल्लासका साथ मनाइएको छ।

साथै गुरु पुरोहितबाट पनि दसैंको दीका, जमरा, प्रसाद ग्रहण गर्ने गरिन्छ ।

तस्वीरमा सिन्धुपाल्चोकमा दशैंकाे टीका ग्रहण र आफन्तबीच भेटघाट

तस्वीरमा दाेलाखामा दशैंकाे टीका ग्रहण र आफन्तबीच भेटघाट

शीर्ष समाचार

धेरै पढिएको