नेपालीहरुकाे महान पर्व दशैं सुरक्षित र शान्तिपूर्ण तवरले मनाउनुहुन बाह्रबिसे नगरपालिका का मेयर बालकृष्ण बस्नेतले सम्पूर्ण नगरबासिहरुलाई आग्रह गर्नुभएको छ।

आफ्नो शुभकामना सन्देश प्रवाह गर्दै मेयर बस्नेतले सुरक्षित र शान्तिपूर्ण रहि दशैं मनाउन अपिल गर्नुभएको हाे ।

प्रतिक्रिया







