दाङमा रात्री बस दुर्घटना,२५ बढी यात्रु घाइते
757
Shares
- NEWS DESK
- २०८० आश्विन ९
दाङमा रात्री बस दुर्घटनामा परेको छ ।
पुर्व-पश्चिम राजमार्गको लमही नगरपालिका-९ शिवखोलामा काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख०३६२ नम्बरको यात्रुबाहक आज बिहान दुर्घटनामा परेको हो ।
इलाका प्रहरी कार्यालय अमेलियाका अनुसार दुर्घटनामा परी २५ जना भन्दा बढि यात्रु घाइते भएका छन् । बसका ४५ जना यात्रु सवार थिए ।घाइतेहरुको उद्दार गरेर उपचारको लागि पठाउने काम भइरहेको छ । गम्भीर घाइतेहरुलाई उपचारको लागि लमही अस्पताल लगिएको छ । दुर्घटनाको कारण भने अझै खुलिसकेको छैन ।
शीर्ष समाचार
- भूमी अधिकारकर्मी राजगोपाललाई रुद्रलाल समाजसेवा पुरस्कार
- अमेरिका पठाउने भन्दै १५ लाख ठगी – दुई जना पक्राउ
- दक्षिण अफ्रिकामा प्लाटिनम खानीमा लिफ्ट खस्दा ११ को मृत्यु
- भोजराजलाई अभद्र व्यवहार गरेको आरोपमा अहमद पक्राउ
- महिला भलिबल डबल लिग च्याम्पियनसिप माघ १२ देखि हुने
धेरै पढिएको
-
एमालेलाई सक्काईदिने दुर्गा प्रसाईंको चेतावनी
२०८० मंसिर ६ -
अमेरिका पठाउने भन्दै १५ लाख ठगी – दुई जना पक्राउ
२०८० मंसिर १२ -
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
२०८० मंसिर ६





प्रतिकृया दिनुहोस्