May 16, 2025, Friday
२०८२ जेष्ठ ४, शनिबार

एशिया कप : सुपर फोरको अन्तिम खेलमा आज भारत र बंगलादेशबीच खेल हुदै

एशिया कपको सुपर फोर अन्तर्गतको अन्तिम खेलमा आज भारत र बंगलादेशबीच खेल हुदै छ। श्रीलंकाको आर प्रेमदासा स्टेडियममा यो खेल अपराहन्न ३ः १५ बजेदेखि शुरु हुदै छ।

प्राविधिक रुपमा यस खेलको नतिजाले कुनै असर भने गर्ने छैन। किनकी भारत यसअघि नै एशिया कपको फाइनलमा पुगिसकेको छ भने बंगलादेश एशिया कपको फाइनलको दौडबाट यसअघि नै बाहिरिइसकेको छ।

बंगलादेशले यसअघि खेलेको पाकिस्तान र श्रीलंकासँग हार बेहोरेको थियो भने भारतले पाकिस्तान र श्रीलंकादुवैलाई पराजित गरेको थियो।

शीर्ष समाचार

धेरै पढिएको