June 19, 2024, Wednesday
२०८१ असार ६, बुधबार

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज फैसला हुने

जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज फैसला पेसी तोकिएको छ। जिल्ला अदालत

भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो। तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो ।

सन्दीप एसिया कप खेलेर बुधवार मात्रै स्वदेश फर्किएका छन् । १७ वर्षीया एक किशोरीले सन्दीपले आफूलाई काठमाडौँको एक होटेलमा लगेर पटकपटक बलात्कार गरेको भन्दै गतवर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

शीर्ष समाचार

धेरै पढिएको