पशुपतिमा जनैपूर्णिमा र रक्षाबन्धनको दिन
1K
Shares
- NEWS DESK
- २०८० भाद्र १४

आज जनैपूर्णिमा पर्व मनाईंदैछ ।
विशेष रुपले मन्त्रिएको डोरो बाँधेर र नयाँ जनै धारण गरेर आज जनैपूर्णिमा पर्व मनाईंदैछ । आजको दिन बिहान नुहाइधुवाइ गरी मान्यजन र गुरु पुरोहितबाट हातमा डोरो (रक्षाबन्धन/रक्षासूत्र) बाँध्ने र जनै लगाउने प्रचलन छ ।
जनैपूणिर्माको दिन बिहानै चोखो माटो, खरानी, गोबर, जौ, तिल र कुश प्रयोग गरी स्नान गर्ने चलन छ । स्नान गरेपछि नयाँ जनै लगाउने गरिन्छ ।
यसैबीच आज बिहानैदेखि काठमाडौंको पशुपतिमा जनैपूर्णिमाको अवसरमा बटुकहरुले विधिपूर्वक जनै लगाउने र रक्षासूत्र धारण गरिरहेका छन् ।

शीर्ष समाचार
- प्रचण्डलाई अध्यक्ष ओलीको कटाक्ष – छोरी,ज्वाइँ र नातिनातिनाको फलिफाप छ
- काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सीसी क्यामरा जडान
- टेक्सासमा आमाबुवाको हत्या गर्ने व्यक्ति पक्राउ
- बाह्रबिसे नगरपालिकाले तरकारी विकास प्रवर्द्धन कार्यक्रम गर्ने
- आर्थिक सङ्कट समाधान गर्न सरकार लाग्नुपर्छ : पूर्व प्रधानमन्त्री ओली
धेरै पढिएको
-
फिलिपिन्सको विश्वविद्यालयमा विस्फोट – चारको मृत्यु
२०८० मंसिर १७

प्रतिकृया दिनुहोस्