May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार

राष्ट्रपतिबाट प्रमाणीकरण मिटरब्याज समस्या समाधान गर्न बनेको विद्येयक पीडितहरुले जलाए

सङ्घीय संसद्को दुवै सदनबाट पारित भएको र आजमात्रै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ को विरुद्धमा मिटरब्याजी पीडितहरुले प्रदर्शन गरेका छन् ।उनीहरुले सो विद्येयक रत्नपार्कस्थित् शान्तिबाटिकामा जलाएका थिए । विद्येयक आफूहरुको हितमा नभएको उनीहरुको गुनासो रहँदै आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको