राष्ट्रपतिबाट प्रमाणीकरण मिटरब्याज समस्या समाधान गर्न बनेको विद्येयक पीडितहरुले जलाए
1.5K
Shares
- NEWS DESK
- २०८० श्रावण १२

सङ्घीय संसद्को दुवै सदनबाट पारित भएको र आजमात्रै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ को विरुद्धमा मिटरब्याजी पीडितहरुले प्रदर्शन गरेका छन् ।उनीहरुले सो विद्येयक रत्नपार्कस्थित् शान्तिबाटिकामा जलाएका थिए । विद्येयक आफूहरुको हितमा नभएको उनीहरुको गुनासो रहँदै आएको छ ।

शीर्ष समाचार
- भूमी अधिकारकर्मी राजगोपाललाई रुद्रलाल समाजसेवा पुरस्कार
- अमेरिका पठाउने भन्दै १५ लाख ठगी – दुई जना पक्राउ
- दक्षिण अफ्रिकामा प्लाटिनम खानीमा लिफ्ट खस्दा ११ को मृत्यु
- भोजराजलाई अभद्र व्यवहार गरेको आरोपमा अहमद पक्राउ
- महिला भलिबल डबल लिग च्याम्पियनसिप माघ १२ देखि हुने
धेरै पढिएको
-
एमालेलाई सक्काईदिने दुर्गा प्रसाईंको चेतावनी
२०८० मंसिर ६ -
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
२०८० मंसिर ६





प्रतिकृया दिनुहोस्