निर्वाचन काेरिया- इपीएस र विध्यार्थि हट डेष्क निर्माण गर्छाैं युवा संयाेजक साेडारी
दक्षिण काेरिया- गैर आवासिय नेपालीसंघ राष्ट्रिय संमन्वय परिषद एनआरएनए दक्षिण कोरियाकाे आगामी २ वर्ष कार्यकालका लागि स्वतन्त्रबाट यूवा संयोजक पदमा अजय साेडारीकाे उम्मेदवारी रहेकाे छ। यहि जुलाई २९ र ३० तारिखका दिन काेरियामा निर्वाचन हुदैछ। उहाँले नेपाल मै हुदाकाे समयमा पनि इपियस पिडित युवाहरुका लागि आवाज उठाउदै आउनु भएको थियोे ।
दक्षिण कोरिया प्रस्थान गर्नु पुर्व नै EPS प्रणालीमा भएका देखिएका बिभिन्न अवरोध र समस्या लाई समाधान गर्न अग्रणी भुमिका खेलेका व्यक्ति तथा EPS कामदारको हकहितको लागि अहोरात्र खटिने व्यक्ति र eps मजदुरको बुलन्द आवाजकाे रुपमा स्थापित हुनुहुन्छ अजय साेडारी
NRNA काेरियालाई पुरानो शैलीमा नभइ नयॅा लयमा अगाडी बढाउन भुमिका निर्वाह गर्न सक्ने यक निडर र शक्तिशाली युवाको रुपमा पनि काेरियाबासी नेपालीले साेडारीलाई मुल्यांकन गरेका छन् ।
NRNA काेरियालाई मजदुर मैत्री बनाउने योजना भएको एक कर्तव्यनिष्ट र क्षमतावान व्यक्ति साेडारी जसले सधै श्रमिकका मुद्दा लाई अग्रपंतिमा राखेर अगाडि बढेरहनु भएको छ।
साेडारिले आफू युवा संयाेजक काे पदमा उम्मेदवारी दिनुकाे महत्त्वपूर्ण प्रतिबद्धताहरु यसरी सार्वजनिक गर्नुभएको छ।
प्रतिबद्धता र एजेन्डाहरु,
१. रेमिटान्स सेवालाई आकर्षण गर्ने
( यसका सकारात्मक र नकारात्मक पक्षको प्रचारप्रसार गरेर कोरियाली स्थित नेपाली समुदाय माझ यसको दायरा व्यापक रफराकिलो बनाउने,साथै दक्षिण कोरिया लाई विश्वकै सबैभन्दा बढि रेमिटान्स पठाउने देश बनाउने र देशको अर्थतन्त्र लाई मजबुतबनाउने)
२. रेमिट्यान्स गर्नेहरुको योगदान लाई उचित कदर हुने बाताबरण बनाउन पहल गर्ने,
(हाम्रो देश नेपालको अर्थतन्त्रको एउटा हिस्सा रेमिटान्स पनि हो रेमिटान्स गर्नेहरुको योगदान लाई उचित कदर हुने गरि रेमिटान्सगर्नेहरुलाई इन्सेन्टिभ(incentive )को व्यवस्था ,उचित रिण र लगानीको वातावरण निर्माणको लागि नेपाल सरकार अर्थ मन्त्रालय रनेपाल राष्ट्र बैंक संग सहकार्य गर्ने,
३. दक्षिण एसियाकै सुविधा सम्पन्न EPS हस्पिटल बनाउने,
(40% कोरियामा रहेका EPS श्रमिकले दायित्व लिने,20% कोरिया सरकार बाट अनुदान 15% विश्व स्वास्थ संगठनको सहकार्य र15% नेपाल सरकार बाट सहयोग लिने गरि हस्पिटल निर्माणक गरिने !!
त्यसक विस्तृत डिपि-आर आर्थिक पक्ष प्राविधिक पक्ष केही दिनमा सार्वजनिक गर्ने ,40% EPS श्रमिकले दायित्व क्षमता लिनेगरीसुरुवात म बाट हुने छ उक्त स्वरुप मैले एक महिनाक तलब उक्त कोषमा जम्मा गर्ने,
४-कोरियन रोजगारदाताले पनि अनिवार्य तालिम लिने व्यवस्थाको पहल गर्ने,
(रोजगार अनुमति प्राणली EPS अन्तर्गत रहेर श्रमिकले मात्र नेपालमा र कोरियामा रहेर कोरियाका नियम जीवनशैली,रितिरिवाजलगायत बिषयको तालिम लिनु पर्ने तर रोजगारदाताले कुनैपनि तालिम लिन नपर्ने अवस्था छ,जसको सिकार हामी कामदार बारम्बारभएका छौ,जस्तै:-काममा लगाउदा गालि गर्ने,हेप्ने,अमर्यादित शब्द बोल्ने,थर्काउने ,अनावश्यक काममा लगाउने,खाने बसाउने लगायतकुरामा लापरबाही हुने भएकाले कानुनले दिएका कुरा लागू गर्न र जिम्मेवारी र व्यवहारीक हुन रोजगारदाता लाई पनि तालिम बिषय लाईजोडतोडका साथ उठाउने ,
५.आपतकालीन रेमिटेन्स फण्ड निर्माण गर्ने,
(हाल कोरियामा 27 वटा रेमिटान्स कम्पनि छन त्यसमा 14 वटा रेमिटेन्स कम्पनी सक्रिय छन,ती रेमिटेन्स कम्पनीले हामि श्रमिककोरेमिटान्स गरेर मुनाफा मात्र कमाइरहेका छन,तर हामी श्रमिकलाई आपत विपतमा खासै सहायता गर्दैनन् ,त्यसैले सबै रेमिटेन्स कम्पनीलाई एकै छातामुनि राखेर उनिहरुले कमाएको केही मुनाफा लाई संकलन गरेर आपतकालीन रेमिटान्स फण्ड निर्माण गर्ने र त्यसबापतनेपाल राष्ट्र बैंक बाट उक्त रेमिटान्स कम्पनी लाई कुनेेै कर तथा शुल्कमा सहुलियत दिनुपर्ने बिषय लाई पहल गरेर कार्यनयन गर्ने,
६:-EPS र विध्यार्थि हट डेष्क निर्माण गर्ने,
(जस्तै कोरिया सरकारले हरेक बिषय पहल र सहजिकरणका लागि प्रत्येक दशेमा EPS Korea center (HRD) खोलेको छ,तर हाम्रोदेशको EPS कोरिया सेक्सन दक्षिण कोरियामा छैन,त्यसैले NRNA नेपाल सरकार र कोरिया सरकारको कुटनैतिक पहल मार्फत उक्तडेस्क निर्माण गर्न पहल गर्ने र उक्त डेष्कलाई महिनाको सबै दिन 12 घण्टा सञ्चालनमा ल्याउने र यहाँ श्रमिक र विध्यार्थिले भोगेकासमस्या तत्काल समाधान गर्ने,
७:-सिपको सदुपयोग र लगानी,
(हामी दक्षिण कोरियामा हुने श्रमिक कुनैन कुनै कम्पनीमा कार्यरत छौ,सीप सिकिरहेका छौ,त्यो सिपलाई स्वदेशमा उपयोग गर्न उचित छुट्टैविज्ञ आयोगको गठन गरेर त्यसको बजार र भविष्य अध्यान गरेर लगानि गर्ने साथै अनुदान र उचित रिणक लागि नेपाल सरकार संगसमन्वय गरेर व्यवस्था 8:- शान्तिका अग्रदुत गौतम बुद्धको प्रचार तथा पर्यटकिय र ऐतिहासिक ठाउको प्रचार,
९.NRNA राष्टिय परिषद दक्षिण कोरियाको सांगठनिक ढाचा बद्ल्ने र त्यसको चुस्त दुरुस्तमा विषेश ध्यान दिने !!
१०.NRNA राष्टिय परिषद दक्षिण कोरियाको सांगठनिक ढाचा बद्ल्ने र त्यसको चुस्त दुरुस्तमा विषेश ध्यान दिने !!
मिनि एजेन्डाहरु,
क:-कोरियन airline,s को एकलौटि र महंगो भाडादर कम गर्ने र नेपाल एअरलाइन्स लाई कोरिया अवतरण गराउन उचित पहल गर्ने
ख:-नेपाली कामदारमा लागू हुन नसकेको खुकमिन यनगुम बिमा लागू गर्ने उचित पहल गर्ने र म आफै श्रमिक भएकाले श्रमिकको दु:ख सु:खक सारथि बन्ने।
प्रतिकृया दिनुहोस्