राप्रपा डिजिटल बन्दै,नयाँ सदस्यता र नविकरण अनलाईनबाटै हुने
909
Shares
- हाम्रो कान्तिपुर
- २०८० असार २८

काठमाडौं, २८ असार गते- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको नयाँ सदस्यता अनलाईनबाटै लिनेसक्ने ब्यवस्था मिलाएको छ।अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै पार्टीको नयाँ सदस्यता अनलाईनबाटै लिनेसक्ने ब्यवस्था मिलाएको जानकारी दिएका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीको वेबसाईटमा गएर नयाँ सदस्यता र नविकरण अनलाईनबाटै हुने ब्यवस्था गरिएको उनले बताए।यसअगाडि कांग्रेस, एमाले र रास्वपालगायतका दलहरूले सो प्रणाली लागू गरेका थिए।
शीर्ष समाचार
- भूमी अधिकारकर्मी राजगोपाललाई रुद्रलाल समाजसेवा पुरस्कार
- अमेरिका पठाउने भन्दै १५ लाख ठगी – दुई जना पक्राउ
- दक्षिण अफ्रिकामा प्लाटिनम खानीमा लिफ्ट खस्दा ११ को मृत्यु
- भोजराजलाई अभद्र व्यवहार गरेको आरोपमा अहमद पक्राउ
- महिला भलिबल डबल लिग च्याम्पियनसिप माघ १२ देखि हुने
धेरै पढिएको
-
एमालेलाई सक्काईदिने दुर्गा प्रसाईंको चेतावनी
२०८० मंसिर ६ -
अमेरिका पठाउने भन्दै १५ लाख ठगी – दुई जना पक्राउ
२०८० मंसिर १२ -
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
२०८० मंसिर ६





प्रतिकृया दिनुहोस्