April 15, 2024, Monday
२०८१ बैशाख ४, मंगलवार

राप्रपा डिजिटल बन्दै,नयाँ सदस्यता र नविकरण अनलाईनबाटै हुने

काठमाडौं, २८ असार गते- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको नयाँ सदस्यता अनलाईनबाटै लिनेसक्ने ब्यवस्था मिलाएको छ।अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै पार्टीको नयाँ सदस्यता अनलाईनबाटै लिनेसक्ने ब्यवस्था मिलाएको जानकारी दिएका हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीको वेबसाईटमा गएर नयाँ सदस्यता र नविकरण अनलाईनबाटै हुने ब्यवस्था गरिएको उनले बताए।यसअगाडि कांग्रेस, एमाले र रास्वपालगायतका दलहरूले सो प्रणाली लागू गरेका थिए।

शीर्ष समाचार

धेरै पढिएको