प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति देशविरोधी भएको भन्दै सदन अवरोध
985
Shares
- हाम्रो कान्तिपुर
- २०८० असार २०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दै एमाले र राप्रपाले प्रतिनिधिसभाको बैठक अवरोध गर्दा बैठक स्थगित् भएको छ।बैठकको सुरूमै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति देशविरोधी भएको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए।त्यसपछि बोल्ने क्रममा राप्रपा र एमालेका सांसद्हरूले सदन अवरोध गर्दा सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित् गरेका हुन्।
शीर्ष समाचार
- पाकिस्तानले फिर्ता गरे अर्को देशमा पुगेका सुरक्षाकर्मीलाई
- ‘खतरनाक’ जानकारी पाएपछि अमेरिकाले गरे भारत र पाकिस्तान युद्धविरामको आह्वान
- हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन
- भगवान गौतम बुद्धको २५६९औँ जयन्ती आज
- आज दोहोरो अङ्कले घट्यो नेप्से
धेरै पढिएको
-
आज विश्व रेडक्रस दिवस मनाइँदै
२०८२ बैशाख २५ -
मकै छर्ने बेलामा किसानलाई छैन मल
२०८२ बैशाख २५ -
गुडखुदो उद्योगहरूको नियमित बजार अनुगमन
२०८२ बैशाख २५


प्रतिकृया दिनुहोस्