July 25, 2024, Thursday
२०८१ श्रावण १०, बिहीबार

प्रधानमन्त्री बनाउन दिल्ली भ्रमण अभिव्यक्तिपछि- एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

एमाले ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेको छ । प्रधानमन्त्री दाहालले हालै ‘आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले धेरैपटक दिल्ली भ्रमण गरेको’ भनेर दिएको अभिव्यक्तिलाई लिएर एमालेले राजीनामा मागेको हो ।दाहालको उक्त अभिव्यक्ति सार्वभौमिकता र संविधानविपरीत भएको एमालेको ठहर छ ।

आज (बुधबार) संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको राजीनामा मागेको हो ।

शीर्ष समाचार

धेरै पढिएको