प्रधानमन्त्री बनाउन दिल्ली भ्रमण अभिव्यक्तिपछि- एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा
1.4K
Shares
- हाम्रो कान्तिपुर
- २०८० असार २०

एमाले ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेको छ । प्रधानमन्त्री दाहालले हालै ‘आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले धेरैपटक दिल्ली भ्रमण गरेको’ भनेर दिएको अभिव्यक्तिलाई लिएर एमालेले राजीनामा मागेको हो ।दाहालको उक्त अभिव्यक्ति सार्वभौमिकता र संविधानविपरीत भएको एमालेको ठहर छ ।
आज (बुधबार) संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको राजीनामा मागेको हो ।
शीर्ष समाचार
- पाकिस्तानले फिर्ता गरे अर्को देशमा पुगेका सुरक्षाकर्मीलाई
- ‘खतरनाक’ जानकारी पाएपछि अमेरिकाले गरे भारत र पाकिस्तान युद्धविरामको आह्वान
- हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन
- भगवान गौतम बुद्धको २५६९औँ जयन्ती आज
- आज दोहोरो अङ्कले घट्यो नेप्से
धेरै पढिएको
-
आज विश्व रेडक्रस दिवस मनाइँदै
२०८२ बैशाख २५ -
मकै छर्ने बेलामा किसानलाई छैन मल
२०८२ बैशाख २५ -
गुडखुदो उद्योगहरूको नियमित बजार अनुगमन
२०८२ बैशाख २५


प्रतिकृया दिनुहोस्