June 19, 2024, Wednesday
२०८१ असार ६, बुधबार

तनहुँको ऋषिङ गाउँपालिका–१ मा भूमिगत विद्युत् गृहमा धमाधम काम

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको भूमिगत विद्युत् गृहमा धमाधम काम हुँदै ।आयोजनाले ३ वटै प्याकेजका कामलाई तीव्रता दिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको