आइसीसी विश्वकप छनोट – सातौं स्थानका लागि आज नेपाल र आयरल्याण्ड भिड्दै
1.5K
Shares
- हाम्रो कान्तिपुर
- २०८० असार १९

काठमाडौं – जिम्बावेमा जारी आइसीसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि आज नेपाल र आयरल्याण्ड भिड्दैछन् ।दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने १ बाट हरारेमा रहेको टाकासिंगा स्पोर्टस मैदानमा हुन लागेको हो ।
नेपालले आयरल्याण्डसँग ओडिआई खेल खेल्न लागेको यो पहिलो पटक हो।आयरल्याण्ड नेपालले ओडिआई खेल्न लागेको तेस्रो टेस्ट मान्यता प्राप्त मुलुक पनि हो ।
शीर्ष समाचार
- पाकिस्तानले फिर्ता गरे अर्को देशमा पुगेका सुरक्षाकर्मीलाई
- ‘खतरनाक’ जानकारी पाएपछि अमेरिकाले गरे भारत र पाकिस्तान युद्धविरामको आह्वान
- हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन
- भगवान गौतम बुद्धको २५६९औँ जयन्ती आज
- आज दोहोरो अङ्कले घट्यो नेप्से
धेरै पढिएको
-
आज विश्व रेडक्रस दिवस मनाइँदै
२०८२ बैशाख २५ -
मकै छर्ने बेलामा किसानलाई छैन मल
२०८२ बैशाख २५ -
गुडखुदो उद्योगहरूको नियमित बजार अनुगमन
२०८२ बैशाख २५


प्रतिकृया दिनुहोस्