July 19, 2024, Friday
२०८१ श्रावण ४, शुक्रबार

आइसीसी विश्वकप छनोट – सातौं स्थानका लागि आज नेपाल र आयरल्याण्ड भिड्दै

काठमाडौं – जिम्बावेमा जारी आइसीसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि आज नेपाल र आयरल्याण्ड भिड्दैछन् ।दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने १ बाट हरारेमा रहेको टाकासिंगा स्पोर्टस मैदानमा हुन लागेको हो ।

नेपालले आयरल्याण्डसँग ओडिआई खेल खेल्न लागेको यो पहिलो पटक हो।आयरल्याण्ड नेपालले ओडिआई खेल्न लागेको तेस्रो टेस्ट मान्यता प्राप्त मुलुक पनि हो ।