June 12, 2025, Thursday
२०८२ जेष्ठ ३०, बिहीबार

ललिता निवास जग्गा भित्र बनेका संरचना हटाउन मेयर बालेन शाहले ७ दिने अल्टिमेटम

काठमाडौं, ललिता निवास जग्गा भित्र बनेका संरचना हटाउन काठमाडौं महानगरका मेयर बालेन शाहले ७ दिने अल्टिमेटम दिएका छन्।आइतबार महानगर प्रहरीलाई निर्देशन दिँदै मेयर शाहले ललिता निवासमा नगर प्रहरी पठाएका थिए।महानगर प्रहरीले सो क्षेत्रमा पुगेर बनेका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको हो।

शीर्ष समाचार

धेरै पढिएको